अनुसूची २
(नियम २४ सँग सम्बन्धित)
अनुसूची – २
(नियम २४ सँग सम्बन्धित)
परिषद्को प्रतिक चिन्ह
किताब बीचमा भै षट्कोणभित्र हातले बत्ती समातेको गोलाकार घेरा खिचिएको माथिल्लो भागमा अर्ध गोलाकार गरी उच्च माध्यमिक शिक्षाmपरिषद् अंकित सोको तल्लो भागमा २०४६ लेखिएको र मुन्तिरको अर्ध गोलाकार भागमा अंग्रेजीमा Higher Secondary Education Board लेखिएको र सोको माथिल्लो बीच भागमा १९८९ लेखिएको परिषद्को छाप हुनेछ ।